मिति ः २०७६÷०४÷१९ सूचना ! सूचना !! सूचना !!! यस समाजको २०७६ साल श्राबण ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट निम्न मिति, स्थान र समयमा केन्द्रीय कार्यसमिति, संरक्षक, संल्लाहकार, प्रदेश संयोजक, जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवज्यूहरुको अनिवार्य उपस्थितिमा २०७६ को बिजया दशमीको शुभकामना आदान प्रदान सहित भेला आयोजना गर्ने भनी […]
नयाँ सदस्यता दर्ता गर्न, डाउनलोड पेज बाट सदस्यता फारम डाउनलोड गरी हामीलाई भरेको फारम को फोटो खिची [email protected] मा ईमेल गर्नुहोस